एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...


नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै

काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।...


नेपाल बंगलादेश बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास, दुई वर्षको तलव सुविधा एकमुष्ठ पाउने

काठमाडौं । मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जना कर्मचारीले स्वच्छिक अवकास सुविधा बापत बम्पर सुविधा पाउने भएका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले...


राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आइपीओ जारी गर्दै, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित...


एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (असार २७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...


प्रभु बैंकसँग १००ः९५ स्वाप रेसियोमा मर्जरमा जाने सेञ्चुरी बैंकको प्रस्ताव, मर्जरको सम्झौता गर्ने अन्तिम तयारी

काठमाडौं । प्रभु र सेञ्चुरी बैंकबीच १००ः९५ स्वाप रेसियो मर्जर सम्बन्धी अनौपचारिक सहमति भएको छ। दुई बैंकबीच स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै यसै साता मर्जरको अन्तिम सहमती गर्ने तयारी भएको छ। सेञ्चुरीको शनिबार बसेको संचालक समिति बैठकमा प्रभुको प्रस्ताव...


आज शेयर बजार बन्द

काठमाडौं । शेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार ९असार २६ गते० बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे...


ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने समय थप

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिक्री गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । अब यसमा साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला...


प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि छलफलमा जुट्दै, दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने

काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि अन्तिम रुपमा दिन छलफल अघि बढ्दै छ । दुवै बैंकका संचालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट...


मौद्रिक नीतिका लागि स्टक ब्रोकर एसोसिएसनको सात बुँदे सुझाव, ४/१२ नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाललेसात बुँदे सुझाव दिएको छ ।एसोसिएसनले ‘४/१२ को नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग सारेको छ । मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने...


३४ अंकले घटेको शेयरबजारमा फण्डहरुको इकाईमूल्य बढ्यो

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...


ओरालो लागेको शेयरबजारमा आज सर्वाधिक हाइड्रोपावरको शेयरमूल्य घट्यो

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...


शेयरबजारको ओरालो यात्रा: नेप्से ३४ अंकले घटेर १९९२ को विन्दुमा, सबै सूचक राताम्य

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । यस साताको अघिल्ला दिनमा शेयरबजारमा केही सुधार देखिएपनि लगत्तै पुँजीबजारमो अवस्था ओरालोतर्फ लागेको हो । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार समेत कारोबार खुल्ला गर्ने व्यवस्था ल्याएसँगै हालसम्मको शुक्रबार नेप्से परिसूचक घट्नुका साथै कारोबार समेत खुम्चिएको तथ्यांङ्ग छ । आज पनि...


प्रभु क्यापिटलको मोबाइल एप संचालनमा, डिम्याट खाता, मेरो शेयर देखि नेप्सेको फ्लोरसिट हेर्न सकिने (भिडियोसहित)

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मोबाइल एप लन्च गरेको छ । क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ ‘प्रभु क्यापिटल डिजिटल एप’ निर्माण गरी यही असार २३ गतेबाट सञ्चालनमा...


हिमालयन हाइड्रोपावरको आइपीओ प्रि अलटमेन्ट सम्पन्न बाँडफाँड कहिले ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओको प्रि–अलटमेन्ट आज (असार २४)  गते  सम्पन्न भएको छ । । आज प्रि अलटमेन्ट सम्पन्न भई आगामी मंगलबार (असार २८) गते  बिहान आइपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।...


हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण

काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि...


नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि...


सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन गरेको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको...


३२५ रुपैयाँमा नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता शेयर बिक्रीमा

काडमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । नेपाल इन्स्योरेन्सले आइएमई...