सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने १० वर्ष...


सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १००...


सर्वसाधारणले भर्न पाउने अपर हेवाखोलाको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन हुने क्रममा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार २४) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो...


संस्थागत लगानीकर्ताको संख्या थपिदै, बोर्डद्धारा थप ७ कम्पनीलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ । पछिल्लो समय संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न संस्थाहरु थपिदै गएका छन् । बोर्डले नबिल बैंक सहित ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको कार्य गर्न...


ओरालो लागेको शेयरबजारमा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । बिहिबार नेप्से परिसूचक १६ अंकले घट्न पुगेको छ । चरम आर्थिक संकटकाबीच शेयरबजार पुनः घट्दो अवस्थामा पुगेको छ । यस साताको सुरुवाती दिनमा शेयरबजारमा सुधार देखिएपनि दुईदिनयता पुनः शेयरबजार ओरालो यात्रातर्फ लागेको हो । नेप्सेमा सूचीकृत २२९...


शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १६।६० अंकले बढ्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । आरबीबी म्युचुअल फण्ड १, माउन्टोन हाईड्रोपावर, सिटिजन म्युचुअल फण्ड, नारायणी डेभलपमेन्ट बैंक, बिओको ८६, सिटिजन म्युचुअल फण्ड१, किसान लघुवित्त, जानकी फाइनान्स र माउन्टोन इनर्जी पावरका लगानीकर्ताले...


आर्थिक संकटकाबीच १६ अंकले घट्यो शेयरबजार, १२ सूचक राताम्य हुँदा कारोबार खुम्चियो

काठमाडौं । चरम आर्थिक संकटकाबीच बिहिबार नेप्से परिसूचक १६ अंकले घट्न पुगेको छ । यस साताको सुरुवाती दिनमा नेप्से बढेसँगै शेयर लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । मंगलबार शेयरबजारमा ४ अर्ब माथिको कारोबार हुन पुगेको थियो । आज नेप्से परिसुचक...


एलआईसी इन्डियाले हकप्रद शेयर पारितगरेसँगै एलआईसी नेपालको सर्वाधिक कारोबार

काठमाडौं । नेप्से १६।६० अंकले घट्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । एलआईसी इन्डियाले हकप्रद शेयर पारितरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु झुमिएका छन् । कम्पनीको ७ करोड ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।लगानीकर्ताहरुले आज उचित हकप्रदको समाचारको...


धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन गर्ने बोर्डको निर्णयप्रति लगानीकर्ताद्वारा स्वागत

काठमाडौं । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्ने धितोपत्र बोर्डको निर्णयलाई लगानीकर्ता संघसंस्थाहरुले स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै...


नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार असार २७ गतेसम्म बन्द हुने, यस्तो छ कारण

काठमाडौं । मर्जरको क्रममा  नबिल बैंक लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ । दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि आगामी...


शेयरबजारमा लगातार सर्किट लाग्ने सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आए लगत्तै लगातार सर्किट लागेको सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्तसँग मर्जरमा जाने भएसँगै नेप्सले सिवाइसी नेपाल लघुवित्तको शेयर रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...


एलआइसी नेपालले हकप्रद निष्काशन गर्न भारतबाट पायो स्वीकृति, नेपालमा ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड हकप्रद शेयर निष्काशनको तयारीमा जुटेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विवादित बनेको एलआइसी नेपालले हकप्रद जारी गर्ने तयारी गरेको हो । एलआइसी नेपालमा ५५ प्रतिशत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन...


प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बैंकले निष्काशन गरेको ऋणपत्र असार २२ गते बाँडफाँड भएको हो । बैकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको...


अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार २३ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन...


प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दैछ । सभा काठमाडौंमा ११ः४५ बजे हुँदैछ । सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ...


आँधिखोला लघु्वित्तको शेयर कारोबार रोक्का

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि बुधबार सम्झौता भएसँगै नेप्सेले सो लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...


डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सुधार आँउदा पनि आज डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताहरुले गुमाएका छन् । एनसीसी २०८६ को डिभेञ्चर, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, किसान लघुवित्त, सिटिजन...


उतारचढावकाबीच दोहोरो अंकले बढ्यो नेप्से, जीवन बीमा सूचक चम्किदा २ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार सामान्य अंकले बढेको छ । केही दिनयता पुँजीबजार घटबढ अवस्थामा रहेको छ । दुईतिन दिनयता शेयरमार्केट बढ्न पुग्दा लगानीकर्ताहरुमा उत्साह थपिएसँगै सोमबार ४ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्से परिसूचक १३.३३...


एलआईसी(नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। लाइफ इनस्योरेन्स कर्पोरेशन (नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। एलआईसीको शेयर १० प्रतिशत र सिवाइर्एसी लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम...


१३ अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज शेयरबजार १३.३३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ...