असार २४ देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका यहि असार २४ गतेदेखि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो...


समृद्धि फाइनान्सको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदै

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदैछ । फाइनान्सले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । सो अवधिमा प्राप्त भएका बोलपत्र आज विहान ९...


नेप्से ओरालो लागेसँगै यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज उन्नती सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, प्राईम डिभेञ्चर २०८५ को शेयर, ते्रहथुम पावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी,...


उतारचढावकाबीच २३ अंकले घट्यो नेप्से, जीवन बीमा समूह चम्किँदा २ अर्बमाथिको कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । लगानीकर्ताहरुमा अब शेयरबजार बढ्ने उत्साह देखिएको थियो ।...


शेयरमूल्य बढेसँगै नागरिक लगानी कोषको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । आज पुनः शेयरबजार २३ अंकले घट्न पुगेको छ...


सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, न्यादी हाईडोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिआईटी, सिटिजन म्युचुअल फण्ड २,...


ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार...


कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।...


रिलायस्न्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, असार २३ गते संस्थागत लगानीकर्तासँग छलफल गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले बुकबिल्डिङबाट आइपीओ निष्काशन गर्न संस्थागत शेयरधनीहरुसँग छलफल गर्ने भएको छ । कम्पनीले प्रारम्भिक विवरणपत्रमा छलफल गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई असार २३ गते छलफलमा बोलाएको छ...


सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने आइतबार सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । सूर्या लाइफ इन्स्योरेन्स...


मर्जर प्रस्ताव राख्दै प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले सभा असार २८ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो । प्रभु इन्स्योरेन्सले...


आदर्श लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटमार्फत हेर्न सकिने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न मिल्ने बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । आदर्श...


आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...


रसुवागढी हाइड्रोपावरको साढे ६८ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार १३ गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...


एसवाई प्यानल नेपालले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते आइतबार सम्पन्न्न भएको हो । सम्झौतामा...


शेयरबजारमा चम्किदा यी ५ ऋणपत्रको इकाईमूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक उछाल आएको छ । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड...


एकै दिन ४० भन्दा बढि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


शेयर बजारमा उछाल, ९५ अंकले बढ्दा दुई अर्बमाथि कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । विगत लामो समयदेखि घट्दै आएको शेयर बजार आर्थिक वर्ष सकिनै लाग्दा एकाएक उछाल आएर करिब ९५ अंकले समग्र मूल्य परिसूचक बृद्धि भएको हो । आइतबार शेयर बजारमा समग्र मूल्य...


शेयरबजारमा उछाल आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाखको हात खाली हुने

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (सोमबार) बाँडफाँड हुँदैछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडका अनुसार भोलि क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तले असार १ गतेदेखि असार...