सर्पोट लघुवित्तले ४ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै
काठमाण्डौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु अशोक कु्मार प्रधानको १३ हजार ७१५ कित्तो विभा शर्माको ५००५ कित्ता राजुराम थापाको ३ हजार १० कित्ता र प्रमेश्वर पटेलको ७२८...
प्रभु क्यापिटलले ल्यायो स्थानीयका लागि अनलाइनबाटै आइपीओ भर्ने सुविधा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसैबीच प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा...
दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो । नेपाल पुनर्बीमा...
नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरुलार्य गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८...
एक करोड कित्ता हकप्रद जारी गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि असार २० गते बुकक्लोजको मिति तय गरेको हो । यसर्थ असार १९ गतेुसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र...
नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त गरेको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न बैंकलाई अनुमति स्वीकृति दिएको हो । बोर्डले बैंकलाई प्रतिइकाई १...
शुक्रबार आँधीखोला लघुवित्त सहित यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से परिसूचक १३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...
लगानीकर्ताहरुको माग पूरा भएसँगै आज यी कम्पनीको शेयरमा देखियो सुधार
काठमाडौं । नेप्से १३।७८ अंकले बढ्दा न्याग्दी हाईड्रोपावरकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको शेयर मूल्य १० प्रथिशथले बढेको छ । पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। दसौँ दिन...
दोहोरो अंकले बढ्यो शेयरबजार, १२ सूचकमा हरियाली छाउदा बीमा समूह चम्कियो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...
शेयरबजारमा सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर सुधार देखिएको हो । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार...
नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले ‘२०८१ ङ’, ‘२०८१ च’ र ‘२०८३ छ’ नाम विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत गराएको हो । नेपाल राष्ट्र बैंकले २ वर्षे...
पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडे
काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।१० औ दिनमा आज उनले अनसनमा रहेका उनले उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको...
प्रभु इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो...
महालक्ष्मी लाइफलाई संस्थापक शेयरधनीबाट शेयर वापतको रकम उठाउन हम्य, एक हप्ताको म्याद थप
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । यसअघि कम्पनीले शेयरधनीहरुलाई रकम जम्मा गर्न दुईपटक सूचना प्रकाशित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गरी आफ्नो शेयर...
पुँजीबजारको समस्या सम्बोधन गर्न उच्च अधिकारीहरुसँग गगन थापाको छलफल
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नरलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गरेका छन् । उनले आज आफ्नो फेसबुकमार्फत एक स्ट्याटस पोष्ट गर्दै पुँजी बजार समस्या समाधानका लागि आग्रह गरेको बताएका हुन् । उच्च अधिकारीहरुसँगको भेटमा तरलता...
ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेर बोर्डसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । विद्युत नियमन आयोगले ङादी ग्रुप...
असार २२ देखि सवा १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्दै ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ अर्को फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । सो योजनाको इकाईका लागि असार २२ गतेदेखि आवेदन दिन सकिनेछ ।...
राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार १० गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...
सानिमा बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...
सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...



















