सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्...


ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम...


जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो...


नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो । वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ...


राप्ती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि लम्बियो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...


असार १५ देखि सर्वसाधारणका लागि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


प्रभु क्यापिटलले माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको बिक्री प्रबन्ध गर्ने साथै ट्रेड टावरको आइपिओको प्रत्याभूति गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी...


तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । शेयरबजारमा आज ४९ अंकको गिरावट आएको छ । शेयरबजार सुधारका निमित्त तीन वर्षयता निमयक निकाय र सरकारले गर्छु भन्ने काम पनि नगरेकोले लगानीकर्ताहरु पछिल्लो समय आन्दोलनरत छन् । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार...


शेयर बजार राताम्मे हुँदा आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से ४९।३१ अंकले घट्दा १८८४।८१ को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्तको शेयरमा लगातार सर्किट लागिरहेको छ । त्यस्तै, सिवाईसी लघुवित्त, ओरियन्टल होटल, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८२, गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्...


१८ सयको विन्दुमा झर्यो नेप्से, सबै सूचक राताम्य हुँदा बीमा कम्पनीहरुको शेयर सर्वाधिक घट्यो

काठमाडौं । पछिल्लो समय शेयरबजार घटने क्रम जारी छ । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमाा झरेको छ । आज नेप्सेमा सूचीकृत २३०...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्ने क्रम जारी छ । आइतबार ३७ अंकको गिरावट आएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको...


नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६०...


मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...


अपि पावरको अवतरित हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । अपि पावर कम्पनीको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको सर्वसाधारण समूतर्फको ४ लाख ४५ हजार ३२८ कित्ता हवतरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएकोमा असार ५ गते बाँडफाँड गरिएको हो । कम्पनीले जेठ १८ गतेदेखि जेठ...


श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार ६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...


विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो हाइड्रोपावरको शेयर प्राप्त गर्ने लगानीकर्ताहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ । कम्पनीले पहिलो कारोबारका लागि १११...


आज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घट्दा १९३९।११ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आधिखोला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।प्रभु लाइफ,...


रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से ३७ अंकले घट्दा सबै सूचक राताम्य, बीमा र विकास बैंक समूहको सर्वाधिक घट्यो

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


कमर्सियल बैंकहरुमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको शेयरबजार आज ३७ अंकले घट्न पुगेको छ । पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने...