पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १०...
दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ यी ४ वटा साइटबाट हर्न सकिने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको उक्त आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट,...
दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, १३ लाख ६२ हजारको हात खाली
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १००...
लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय...
राष्ट्र बैंकले लगाएको ४–१२ को सीमाविरुद्ध उभियो धितोपत्र बोर्ड
काठमाडौं । धितोपत्र सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत वर्षदेखि केन्द्रीय बैंकले लागू गरेको ४–१२ को ऋणको सीमाका निर्णय गलत भएको भन्दै विरोधमा उत्रिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले आज पत्रकार सम्मेलन गर्दै सेयर बजार घट्नुको प्रमुख...
शेयर बजारमा पाँच वटा सुधार गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजि बजारको स्थायित्व र विकासको लागि पाँच वटा विषयमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले भने, डेडिकेटेड कारोबार टिएमएस प्रणाली, एसएमई प्लेटफर्म,...
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.२० प्रतिशत बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३६७ रुपैयाँका आधारमा नेप्सेले...
धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै
काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको...
आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज हरीयलाी छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि आज नबिल ब्यालेन्स फण्ड २को इकाईधनीले २।९३ प्रतिशतले घटेको छ। नबिल ब्यालेन्स फण्ड २, तेह्रथुम पावर, एनआईसी एशिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्विटी फण्ड,...
शेयरबजारमा छायो हरियाली, नेप्से ३७ अंकले बढ्दा सबै सूचक चम्कियो
काठमाडौं । मंगलबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय लगातार घटेको शेयरबजारमा आज ३७.४९ अंकले बढोत्तरी हुन पुगेको छ । शेयर लगानीकर्तारुले पछिल्लो समय घटेको शेयरबजारको अवस्थालाई लिएर लगातार आन्दोलन गरिरहेका छन् । लगानीकर्ताहरुको सबै संगठनलले सरकारले...
आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीको कतिले बढ्यो ?
काठमाडौं । नेप्से ३७।४९ बढ्दा १९९२।३० को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री,...
शेयरबजारमा हरियाली छाउँदा आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजीबजारमा आज आश्चर्यजनक एकाएक बृद्धि हुन पुगेको हो । अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा झरिसकेको थियो । आज पुनः शेयरबजार १.९९...
एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएलजी इस्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ६ हजार...
नेप्सेमा प्रभु इन्स्योरेन्सको ११% बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ७८ हजार...
नेप्सेमा नेशनल हाइड्रोपावरको साढे २५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १८.५२५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका २५ लाख ६६ हजार ५७ कित्ता...
नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता...
आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो
काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुँदै, १३ लाखको हात खाली
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने भएको छ। भोलि कम्पनीको बिक्रि प्रबन्धकको कार्यालयमा बिहान आइपीओ बाँडफाँड कार्यक्रम रहेको क्यापिटका सिईओले बीमापोष्टलाई बताएका छन् । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९...
ट्रेड टावरले साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल
काठमाडौं । टे«ड टावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । ट्रेड टावरले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्ने...
महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने
काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया...



















