आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द

काठमाडौं । आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द भएका छन् । शुक्रबारदेखि ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरि कुल १० कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएका हुन्। ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक,...


अर्थमन्त्री शर्मा गभर्नर अधिकारीप्रति असन्तुष्ट, राष्ट्र बैंकको अनुशासन भएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा प्रमुख अतिथि...


जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै, ७० प्रतिशत बोनस शेयर पारित गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण आज कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर...


नेपाल टेलिकमद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसी)ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...


अपि पावरको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटडले आज (चैत २५) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक...


लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा...


उपकार लघुवित्तको २ लाख ३६ हजार कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको जारी पुँजि ६...


आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५...


बिजय लघुवित्तको ५ लाख ३४ हजार बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २०.०३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको २० प्रतिशत दरका ५ लाख ३४...


शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । आर्थिक संकटकाबीच निरन्तर ओरालो लागेको शेयरबजार आज ३५ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


राष्ट्र उत्थान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । बुधबार २६ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन ३५.६६ अकंले बढेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ...


उतारचढावकाबीच ३५ अंकले बढ्यो नेप्से, १३ उपसूचकमा हरियाली छाउँदा बीमा समूहमा रौनकता

काठमाडौं । आर्थिक संकटकाबीच लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण शेयरबजारमा गिरावट आएको थियो । आज नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...


दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सुधार आएको छ । यो साता सुरु भएदेखि राताम्य छाएको शेयर बजारमा आज भने ३५.६६ अकंले बढेको हो । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर...


उपकार लघुवित्तले भोलिदेखि २ लाख ३६ हजार कित्ता आइपीओ निष्काशन गर्दै

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि (चैत २५ गतेबाट) सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्दैछ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको...


७३ प्रतिशत लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा भोलि बस्दै

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण भोलि (चैत २५) गते बस्दैछ । कम्पनीको सो सभा केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...


युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधीहरुको नाममा रहेको शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । सनराइज बैंक लिमिटेडले ५ हजार ८२७ कित्ता शेयर र एक्सल डेभलपमेन्ट बैंकले ७९ हजार...


ग्लोबल आइएमई र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । दुई लघुवित्त कम्पनीले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको...


वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता आइपीओ निष्काशन गर्दै सिवाइसी नेपाल लघुवित्त

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ...


नेपालको जीडीपी चालु आर्थिक वर्षमा ३.९% ले वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले ले वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढ्दै...


प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम ६४५ रुपैयाँका आधारमा...