सेञ्चुरी बैैंकको वार्षिक साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । बैंकले सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भर्चुअल माध्यमबाट समेत बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने भोलि (पुस १२ गते) अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्तले साधारण सभा प्र्रयोजन र लाभांश वितरणका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक...


नेप्सेमा हरियाली छाउँदा यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आईतबार नेप्से परिसूचक ७१ अंकले बढेको छ । नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब माथिको कारोबार भएको छ । आज २६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा केही कम्पनीहरुको...


१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ...


बीमा कम्पनीको शेयरमूल्य उचालिँदा ७१ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । केही महिनायता क्रमशः गिरावट आइरहेको नेप्सेमा आज थप उत्साह देखिएको छ । आज नेप्से परिसूचक ७१.२० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २५९१.४२ विन्दुमा पुगेको छ...


नबिल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा थप उत्साह देखिएको छ । निरन्तर घटेको नेप्से परिसूचक आज ७१ अंकले बढ्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...


मैलुङ खोला जलविद्युतको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते बस्नेगरी आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...


मल्टीपर्पस फाइनान्सको लाभांश पाउन पुष २० गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको हो । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले पुष...


जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...


कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० गते, के–के छन् एजेण्डा ?

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बेलुका ५ः४५ बजे होटल भिश्वा वीरगन्ज पर्सामा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि...


विजय लघुवित्तको २१ प्रतिशत लाभांश सुरुक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरुक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११...


कारोबारमा आएको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर शेयरमूल्य ११० रुपैयाँ पुगेको छ । नेप्सेमा बिहिबार उक्त कम्पनीको आइपीओ सूचीकृत भई...


मानुषी लघुवित्तद्धारा बुकक्लोजको मिति तय, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले पुष २९ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभा प्रयोजनको लागि पुष १८ गते बुकक्लोज गर्ने निर्णय...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समृद्धि फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनीको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै र बुटवल...


आँधिखोला लघुवित्तको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा पुष ३० गते होटल गाउँबेशीको सभाहल, वालिङ–८, स्याङ्जा मा बस्ने गरी आह्वान गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम...


लुम्बिनी विकास बैंकको साभारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले आव २०७७÷७८ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर...


समता घरेलु लघुवित्तको लाभांश शेयरधनीको खातामा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता...


सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा उक्त लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । कम्पनीले आव २०७७।०७८...


नेरुडे लघुवित्त र सपोर्ट लघुवित्तको वार्षिक साधारण सभा आज हुँदै, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । नेरुडे लघुवित्त र सपोर्ट लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ ।नेरुडे लघुवित्त वित्तीय संस्थाले आज १५ औं वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभाहल बिराटनगर २ मा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत भएको छ । कर्पोरेशनको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर...