कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसे, रुद्र प्रसाद शर्मा र कृष्ण काजी के.सीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि...


ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गत बुक क्लोज गर्ने गरेसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र...


नेप्से ८० अंकले घट्दा आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ८०.२९ अकंले घट्दा ५ अर्ब ८३ करोड ५१ लाख माथिको कारोबार भएको छ । आज गुमाउने...


नेप्सेमा उच्च अंकको गिरावट, ५ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ विन्दुमा कायम भएको छ । आज नेप्से २.९४ प्रतिशतले घट्दा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३...


आइसिएफसि फाइनान्सको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड माथिको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समलिङ...


साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको...


सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो । बैंकले मंसिर २ गते सम्पन्न भएको...


अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ...


कुमारी इक्विटी फण्डको कुल नाफा बढ्दा न्याभ बढ्यो

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्विटी फण्डले कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ बढ्न पुगेको छ । अघिल्लो महिनामा १० रुपैयाँ ४८ पैसा रहेको प्रतिइकाई खुद मूल्य (न्याभ) कात्तिक...


सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । बैंकले यस अघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुल्ला गर्दा आवेदन नपरेपछि अन्य...


कात्तिक महिनामा एनआईबिएल समृद्धि फण्ड–२ को न्याभ बढ्यो

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढको छ । अघिल्ला महिनाको मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैयाँ ८० पैसा रहेकोमा यस अवधिमा १३ पैसा बढेर ९ रुपैयाँ...


एनआईबिएल प्रगति फण्डको सूचिकृत शेयरमा लगानी घट्यो

काठमाडौं । एनआईबिएल म्युचुल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ सामान्य बृद्धि भएको छ । अघिल्लो महिनाको मसान्तसम्म १२ रुपैयाँ ७० पैसा रहेको प्रतिइकाई खुद मूल्य...


नेको इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको असार ३१ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।...


एनएलजी इन्स्योरेन्सको बोनश शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको हो । साउन १३...


समता घरेलु लघुवित्तको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस ७ गतेका लागि बोलाएको हो । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो...


यो साता नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

  काठमाडौं। नेप्सेमा यो साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० यस साता नेप्सेमा सूचीकृत भएको हो । सामलिङ्ग पावरको ५० लाख कित्ता साधारण सेयर...


बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा

काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...