नेप्सेमा महिला लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडाँैं । नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साढे ४७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ५३९७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


नेपालको पुँजिबजार चिन्ताजनक अवस्थातर्फ, धैर्यता गुमाए मार्केट क्र्यासको जोखिम

काठमाडौं । शेयर बजारका माफियाहरुको क्षणिक लाभको लागि नियोजित रुपमा उच्च बिन्दुमा पुर्याएर निकै तल झरेको नेपालको पुँजि बजार निकै चिन्ताजनक अवस्थामा पुगेको पछिल्ला केही दिनको कारोबारहरुले देखाएको छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा मार्केट क्र्यासको जोखिम बढ्दो छ...


राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट सहजै ऋण पाउने

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा उपल्बभ गराउने भएको छ। बैंकले संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको हो । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय...


हकप्रद शेयर निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोजको मिति तय

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासन गर्ने मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ...


सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १६ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १७ गतेदेखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त...


फस्र्ट माइक्रोफाइनान्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा भोलि (कात्तिक १६ गते) हुदैछ । सभा लाम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले संचालक समितबाट प्रस्ताव गरे बमोजिम संस्थाको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाको कारोबार भएको छ । आज समलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक...


शेयर बजारमा सामान्य सुधार हुँदा पौने ३ अर्ब कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव २८ अकंले बढेर २६३३.६६ बिन्दु कायम भएको छ ।नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार...


नेप्सेमा नेपाल टेलिकमको सर्वाधिक कारोबार, यी हुन आजका टप १० कम्पनी

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । निरन्तर घट्ने क्रममा रहेको नेप्सेमा बुधबार नेपाल टेलिकमको १४ करोड रुपैयाँको कारोबार नै सर्वाधिक हुन पुगेको छ । कुनै समय एउटै कम्पनीको दैनिक अर्बमाथिको कारोबार हुने...


ग्लोबल आइएमई क्यापिटलको साधारण सभा पुस ९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा मंसिर ९ गतेका लागि बोलाएको छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई...


स्वाभिमान लघुवित्तको साधारण सभा आव्हान, बुक क्लोज कहिले?

काठमाडौं स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि अनलाईनको माध्यमबाट भच्र्युअल माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ।...


श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ११ प्रतिशत लाभांश घोषणा गर्यो

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांह घोषणा गरेको छ। फाइनान्सको मंसिर १४ गतेको सम्पन्न संचालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ३० प्रतिशत नगद गरि कुल ११...


आरएमडीसी लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

आरएमडीसी लघुवित्त गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।बैंकको आज सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल...


एनएमबि लघुवित्तले माग्यो कर्मचारी, शैंंक्षिक योग्यता कति चाहिन्छ ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सर्वजनिक गर्दै ३ पदका लागि कर्मचारी माग गरेको हो ।संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति ब्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख...


महिला लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश सुरक्षित गर्ने आज (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...


आज कुन कम्पनीका लगानीकर्ता कति गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.६४ अकंले घट्दा कारोबार ३ अर्ब ८ करोड ९० लाखमा सिमित भएको छ । आज सर्वाधिक गुमाउने...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब माथिको कारोबार भएको छ । आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावरको...


आइसीएफसी र महालक्ष्मी विकास बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विकास बैंकको आज सर्वाधिक कारोबार...


नेप्से सामान्य अंकले घट्दा निर्जिवन बीमा र विकास बैंकको उपसूचकमा सुधार

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले घटेको छ। नेप्से १ दशमलव ६४ अंकले घट्दा २६२८ दशमलव ३७ मा कायम भएको छ। आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब...


दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयरमा लाग्यो सर्किट

काठमाडौं । दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयर ९.९८ प्रतिशतले बढेको छ । हाईड्रोपारका लगानिकर्ताले दोस्रो बजारमा कारोबार खुलेको आज दोस्रो दिन ९.९८ प्रतिशतले कमाएका हुन् । हिजो प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३...