नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...
मेगा बैंकको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । मेगा बैंकले ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश...
लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्ये कामना सेवा विकास बैंक उत्कृष्ट , कसको कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...
बैंकर्स संघको बैठकमा राष्ट्र बैंकको निर्देशनदेखि निक्षेप समस्यासम्म छलफल
काठमाडौं । वाणिज्य बैंकका सिईओहरूले औषत ब्याजदरमा १० प्रतिशत मात्र बढाउन पाउने राष्ट्र बैंकको निर्देशन प्रति बैंकहरूका फरक–फरक धारणा देखिएका छन् । नेपाल बैंकर्स संघको आज भएको छलफल कार्यक्रममा वाणिज्य बैंकका सिईओहरूले यस्तो धारणा राखेका हुन् । खुलेर भएको...
३ अर्बमा कारोबार सीमित हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७.९० अकंले बढ्दा ३ अर्ब ९२ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पोरेट...
मानुषी लघुवित्त र चन्द्रागिरी हिल्सको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ । आज मानुषि लघुवित्त र चन्द्रगिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...
नेप्से ७ अंकले बढ्दा कारोबार खुम्चियो, बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.९० अर्थात् शुन्य दशमलव २९ प्रतिशत अथाले बृद्धि भएर २७६५.४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१०...
महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से झिनो अंकले बढ्दा कारोबार...
सामलिग्ङ पावरको आइपीओ शेयरधनीको डिम्याट खातामा
काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याटमा जम्मा भएको छ । साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ६९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । सिडिएस क्लियरिङ लिमिटेडमा शेयर...
मंसिर १० गतेदेखि पाँच लघुवित्तको साधारणसभा भटाभट हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभा मंसिर १० गतेदेखि भटाभट हुने भएको छ । यी कम्पनीहरुले विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो । साथै यसअघि कम्पनीको संचालक समितिको बैठकले...
नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन
कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतबार कायम...
तेह्रथुम पावर सहित आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ११.६० अकंले घट्दा ४ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा तेह्रथुम पावरको...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले कमाए ?
काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको कारोबार भएको छ ।आज नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तको शेयरमा सकारत्मक सर्किट लागेको छ ।...
नेप्से ११ अंकले घट्दा ४ अर्बमा कारोबार सिमित, २ उपसूचक बाहेक सबै राताम्य
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड...
साताको पहिलो दिन सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर...
५१ प्रतिशत लाभांश पारित गर्न इक्रा नेपालले डाक्यो नवौं साधारण सभा
काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर २९ गते एलोफ्ट काठमाडौं, ठमेलमा बस्ने गरी आह्वान गरेयको हो । उक्त सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.३२ प्रतिशत नगद र २०...
लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा आइतबार बिहान ९ बजे सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...
मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २५ गते, साढे १८ प्रतिशत लाभांश पारित मुख्य एजेडा
काठमाडौं । मुक्तिनाथ विकास बैकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गतेका दिन आह्वान गरेको छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा...
प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको ३०० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...
















