बुधबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । बुधबार पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ ।...


नेपाल एग्रो लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ९९ लाख ८९...


विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४...


जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य

काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...


सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु...


सुनको भाउ ४ सयले घट्यो, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा मंगलबार २०० ले बढेको सुन बुधबार फेरी घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।...


हिमालयन उर्जाको खुद नाफा ९२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासम्मकको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले खुद नाफा ३ लाख ७९...


ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो । बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका...


आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कतिले पाउँछन् आईपीओ ?

काठमाडौं । मानुषी लघुवित्तले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक...


जिडिपीकै आकारको पुँजि बजार, उत्पादनमूलक कम्पनीको उपस्थिति न्यूनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जिडिपीकै आकारमा देशमा पुँजीबजारको विकास भएपनि त्यसले उत्पादनमूलक क्षेत्रमा योगदान दिन नसकेकोमा गुनासो गरेकाक छन् । आज अर्थतन्त्रको स्वेतपत्र जारी गर्र्दै अर्थमन्त्री शर्माले पुँजिबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा आज...


एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि

काठमाडाौं । आर्थिक बर्ष २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक आ.व. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । आ.व. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ । यसरी पछिल्लो एक वर्षमा नेप्से...


नेप्सेमा हरियाली छाउदा फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । आज साताको तेस्रा दिन २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता किनबेच हुदा झन्डै १८ अर्बको कारोबार भएको छ । आज वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्टर फाइनान्स, गुहेश्ववरी र्मेचन्ट बैंक एण्ड फाइनान्स,...


मैलुङ खोलाको आइपीओ नतिजा ४ बजेभित्र सार्वजनिक गर्ने सिडिएसको तयारी

काठमाडौं । मैलुङ खोलाको बाँडफाँड आज सम्पन्न भईसकेको छ । आज ४ बजेभित्र मैलुङ खोलाको रिजल्ट सर्वसाधारणले हेर्न पाउने सिडिएस एण्ड क्लियरिङले बीमा पोष्टलाई जानकारी दिएको छ । बिहान ९ बजे नै बाँडफाँड गरिएको आइीपीओको नतिजा सार्वजनिक नहुँदा सर्वसाधारण...


नेप्से ५१ अंकले बढ्दा १७ अर्ब माथिको कारोबार, १० समूहमा छायो हरियाली

काठमाडौं । आज नेप्से परिसूचकमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१.९७ अंकले बृद्धि भई ३१६१.५६ विन्दुमा कायम भएको छ । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा...


कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण भएको छ नेप्सेमा बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेप्सेमा सूचिकरण भएको छ । बैंकले ४ प्रतिशत व्याजदर...


अपर तामाकोशी सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर...


नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा आज ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष...


मानुषी लघुवित्तको आइपीओ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९...


विद्युत बिक्री आम्दानी घटेपनि आँखुखोला जलविद्युतको खुद नाफा बढ्यो

काठमाडौं । आँखुखोला जलुविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा धनात्मक देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० लाख ५२ हजार रुपैयाँ खुद नाफा...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य

काठमाडौं । नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा कारोबार भएदेखि स्थिर भएको शेयर आज सामान्य अंकले बढेको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२: ३५...