यी वेबसाईटबाट हेर्नुहोस् सुपर खुदी हाइड्रोपावरको आईपीओ रिजल्ट
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति...
शिखर पावरको आईपीओ सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै आज फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख...
पाल्पा सिमेन्टको आइपीओमा कति जनाको हुन्छ हात खाली ?
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.२८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले आवेदन दिएका छन् । अन्तिम दिनसम्म कम्पनीको...
दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन
काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो । कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २०...
नेप्सेमा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर सूचीकृत...
लक्ष्मी सनराइज बैंकको तीन लाख १६ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाण्डौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले तीन लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि सो शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयर खरिद...
चैत १ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दै बेनी हाईड्रोपावर
काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते...
पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आएको छ । बजार लगातार चौथो दिन समेत बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा कायम भएको छ । आज३३५ कम्पनीको १ करोड ५३...
लगातार चौथो दिन समेत हरियाली बजारः निर्जीवन बीमा र फाइनान्स समूहमा चमक, चुनावअघि कस्तो होला ?
काठमाडौँ । नेपाली शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ । गत साता निरन्तर खुम्चिएको बजारमा यो साता हरियाली देखिन थालेको हो । प्रतिनिधि सभाको चुनाव हुन एक हप्ता मात्र बाँकी रहँदा अब बजार दुई दिनमात्र खुल्ने छ...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सामान्य सुधार देखिदै बन्द भएको छ। चुनावअघि पर्ख र हेर अवस्थामा रहेका लगानीकर्ताहरु आशावादी देखिएका छन् । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, आँखु खोला, एसवाई प्यानल, नाग्दी गुप्र, रिदि...
यी वेबसाईटबाट हेर्नुहोस् रिज इनर्जीको आईपीओ रिजल्ट
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन...
रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार जनाले पाए शेयर
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख...
वैदेशिक रोजगारीमा रहेकाहरुको लागि एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत माघ...
सुपरमाई हाइड्रोपावरको शेयरमूल्य समायोजन
काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले कम्पनीको २०...
हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन...
सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त...
२५ लाखको हात रित्तो हुने रिज लाइनको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भोलि अर्थात् फागुन १४ गते बाँडफाँड हुने भएको छ । कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ बिहिबार बिहान बाँडफाँडको तयारी भइरहेको हो । कम्पनीको आईपीओमा २६ लाख ६२...
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । लगातार तीन दिन शेयर बजारमा सुधार देखिएको छ । बजारमा सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १...
















