कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको शेयर बिक्री गर्न लागेको हो । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...
मुुक्तिनाथ क्यापिटलकोे विशेष साधारण सभाको आज
काठमाडौं । मुुक्तिनाथ क्यापिटलकोे विशेष साधारण सभाको आज हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने भएको छ । उक्त सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र चुक्तापूँजीको आधारमा एक...
मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरको बोलकबोलमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा बोलकबोल यही कार्तिक २५ गते हुँदैछ । कम्पनीले कात्तिक १२ गतेदेखी संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त शेयरको न्यूनतम मूल्य ४ सय ५०...
१६ प्रतिशत बोनस शेयर दिने प्रार्ईम बैंकको निर्णय, कहिले हुँदैछ बुक क्लोज
काठमाडौं । क बर्गको वित्तीय संस्था प्राइम कमर्सियल बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर लाभांश बापत वितरण गर्ने निर्णय गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद...
कामना सेवा विकास बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा भोलि (कात्तिक २३ गते) बस्ने भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा बिहान १० बजेका लागि आब्हान गरेको हो । उक्त सभाले बैंकले गत आर्थिक...
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलकबोल गर्ने भोलि अन्तिम दिन
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा बोलकबोल गर्ने भोलि (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक १२ गतेदेखी संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त शेयरको न्यूनतम...
५ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?
काठमाडौं । पूँजीबजारमा साताको दोस्रो दिन आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएको छ । तिहार बिदा पछि खुलेको सेयरबजारमा आज नेप्से १९.२० अकंले घट्दा करिब साढे ४ अर्बको कारोबार भएको छ...
१९ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमाथि
काठमाडौं । तिहार विदापछिको पहिलो दिन नेप्से १९ अंकले घटेको छ । यद्यपि कारोबार भने चार अर्बभन्दा बढि नै रहेको छ । नेप्सेमा आज चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँको शेयर कारोबार भएको छ ।...
महालक्ष्मी विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख ९२ हजार २९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ५६ लाख ३९ हजार २३९ रुपैयाँको कारोबार भएको छ । तिहारपछि पूँजी बजार खुलेको सुरुको दिनमा...
शेयर खरिद बिक्रीका लागि टिएमएस कसरी लिने ? टिएमएसबाट शेयर खरिद बिक्री गर्ने तरिका
काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सेयर कारोबार अनलाइनमार्फत नै गर्ने भएकाले लगानीकर्ताहरु अहिले औसतमा ८० प्रतिशत कारोबार अनलाइन हुन थालेको अनौपचारिक तथ्याङ्क छ । पहिल्लो समय डिम्याट खाता खोल्नेको संख्या...
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा भोलि, हकप्रद शेयर प्रस्ताव पारित मुख्य एजेण्डा
काठमाडौं । मुुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभाको भोलि (कात्तिक २३ गते) बस्ने गरी आव्हान गरेको छ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त सभाले...
पाँचथर पावरको खुद नाफा ४४ प्रतिशत बढ्यो, विद्युत बिक्री आम्दानीको अवस्था कस्तो ?
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको मुनाफामा उत्कृष्ट सुधार देखिएको छ। कम्पनीको प्रकाशित वित्तीय विवरणले गत आर्थिक बर्षको तुलनामा उत्कृष्ट मुनाफा गरेको देखाएको छ। पहिलो...
बजार खुलेको केही समयमा नै साहज उर्जाको शेयरमा सर्किट, शेयरमूल्य कति ?
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै साहज उर्जा कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । दोस्रो बजारमा कारोबारमा आएको दिनदेखि नै कम्पनीको शेयरमा लगातार सर्किट लागेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...
स्टाण्डर्ड चार्टर्ड र सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ३० प्रतिशतले बृद्धि, अन्य १८ बैंकको बढ्दा कस–कसको घट्यो ?
काठमाडौ । चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सबै बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद व्याज आम्दानी वृद्धिमा भने यस त्रैमासिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्य १९ बैंकभन्दा अगाडि देखिएको छ । बैंकले...
घलेम्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नोक्सान घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैैमाससम्मको अवधिलाई हेर्दा कम्पनीको बिद्युत बिक्री...
वोमी र सूर्याेदय लघुवित्तलाई मर्जको अन्तिम स्वीकृति
काठमाडौं । वोमी र सूर्याेदय लघुवित्त एक आपसमा मर्ज हुनको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ । राष्ट्र बैंकले स्वीकृत दिएसँगै दुबैं लघुवित्तको मर्ज प्रकृया अगाडि बढेको हो । दुबै लघुवित्त बिच मर्जरमा जाने सम्बन्धी गत भदौ १५...
एनआइसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २३ गते) बुकक्लोज गर्दैछ । जसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन्...
रैराङ हाइड्रोपावरको आजदेखि शेयर कारोबार रोक्का, यस्तो छ कारण
काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ । दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको...
आजदेखि शेयर कारोबार खुल्दै, के छ कारोबारको अवस्था ?
काठमाडौं । तिहार विदामा बन्द भएको शेयर कारोबार आजदेखि खुल्दैछ । यही कार्तिक १७ गते अन्तिम कारोबार भई बन्द भएको शेयर बजार तिहार विदा सकिएपछि आजदेखि खुल्न लागेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सार्वजनिक विदाको दिन बन्द हुने...
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने
काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।दुवै हाइड्रोपावरले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेप्सेमा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र...



















