न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार १९१ जनाको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावरमा २५ हजार १९१ जनाको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आइपीओमा ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैया बराबरको निवेदन परेको हो । आयोजना प्रभावित मस्र्याङ्दी गाउपालिकाका स्थानीयवासीका...


लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ । सो सम्झौतामा...


समृद्धि फाइनान्सको १४ लाख बढी कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । नागरिक लगानी कोष र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । लगानी कोषको २७ लाख बोनस शेयर र स्वालम्बन लघुवित्तको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर...


सनराइज फस्र्ट म्युचुअल फण्डमा नकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १.१८ अकंले बढ्दा ९ अर्ब माथिको कारोबार भएको छ । आज रुरु हाईड्रोपावरको ७.५५ प्रतिशत अकं,...


नेप्से झिनो अंकले बढ्दा ९ अर्बको मात्र कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.१८ अंकले बृद्धि भई २९७७.०२ विन्दु कायम भएको छ । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१...


बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु...


विद्युत बिक्री आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफा ६५ प्रतिशतले घट्यो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन...


कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल...


सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते...


मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको...


दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का

काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो । नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर...


नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । फण्डले ५० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई १८ रुपैयाँ १३...


आइपीओमा आवेदन संख्या बढ्दा १० प्रतिशत अपाङ्गता हिस्सा छुट्याउन माग

काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् । पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ । जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा...


प्रभु क्यापिटलको तीज अफर, लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । महिलाहरुको पर्व तीजको अवसरमा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रीत गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग...


सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित दुई फण्डको अवस्था कस्तो ?

काठमाडौं । सानिमा क्यापिटलको ब्यवस्थापनमा संचालित सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सानिमा इक्विटी फण्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा र क्याप...


एनएमबि हाइब्रिड फण्ड एल–१ को न्याभ बढेर १७ रुपैयाँ ८९ पैसा

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ ले साउन महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढाएको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १६ रुपैयाँ...


एनएमबि ५० को प्रतिइकाई खुद सम्पत्ति मूल्य २० रुपैयाँ नाघ्यो

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनएमबि ५०’ को साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । असार महिनामा उक्त योजनाको न्याभ १८ रुपैयाँ ९६ पैसा रहेकोमा यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ...


सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ बढेर १६ रुपैयाँ १० पैसा, नाफा घट्यो

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–१ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढेको छ । अघिल्लो महिना असारमा फण्डको एनभी १५ रुपैयाँ ५१ पैसा रहेकोमा साउन मसान्तमा बृद्धि भएर १६ रुपैयाँ १० पैसा...


लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ । अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा...