राधी विद्युत कम्पनीद्धारा बोनस शेयर बापतको कर तिर्न अनुरोध, नतिरेसम्म फ्रिज हुने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले कर नतिरेसम्म बोनस शेयर फ्रिज हुने जनाएको छ । कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा शेयरधनीले कर नतिरेसम्म फ्रिज हुने जानकारी गराएको हो । कम्पनीले आज एक सूचना...
किन गयो शेयर बजारमा पहिरो ? कसरी अघि बढ्ला आजबाट शेयर कारोबार ?
काठमाडौं । नेपाली पुँजि बजारमा हिजोको दिन निकै नै दुखद रह्यो । शेयर बजार अनपेक्षित रुपमा उच्च अंकले गिरावट आउँदा १०८ अंकको गिरावट मात्रै आएन नकारात्मक सर्किट लाग्दा शेयर बजार निकै नराम्ररी प्रभावित भयो । आजबाट शेयर बजार कसरी...
एनएमबि सरल बचत फण्ड इ को इकाईमा कति पर्यो आवेदन ?
काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि निष्काशन गरेको एनएमबि सरल बचत फन्ड–ई मा ८० हजार बढी लगानीकर्ताले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः४१ बजेसम्म ८० हजार ९६ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५...
कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा समितिले कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा जनचेतनाका लागि बीमा समितिले उक्त क्षेत्रका स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । सुदुपश्चिम क्षेत्रमा बीमा सम्बन्धी...
एकैदिन ५१९ रुपैयाँले घट्यो निर्जीबन बीमा समूहको शेयर
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आउँदा सबै समूह राताम्य भएका छन् । नेप्सेमा हालसम्मकै १०८ अंकले भारी गिरावट आउँदा निर्जीबन बीमा समूह र बीमा समूहमा पनि भारी गिरावट आएको छ । नेप्से समूहमा रहेका १३ उपसूचक...
सानिमा लाइफको सर्किट लेभलमा कारोबार हुँदा १७ कम्पनीको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन पूँजीबजारमा हालसम्मकै उच्च गिरावट आउँदा नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक १०८.२६ अकंले घट्दा कम्पनीको कारोबार ११ अर्ब माथिको कारोबार भएको...
नेप्सेमा उच्च अंकको गिरावट, १०८ अंकले घट्यो मूल्य परिसूचक
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । नेप्सेमा हालसम्मकै सबै भन्दा उच्च गिरावट आएको हो । आज नेप्से उच्च अंक १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ । नेप्सेमा भारी गिरावट आएँदा आइतबार नेप्सेमा सूचिकृत...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैयाँको कारोबार भएको...
शेयर बजारमा सर्किट ब्रेक , ४० मिनेटका लागि बजार बन्द
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५ प्रतिशत भन्दा तल घटेर सर्किट बे्रक लागेको छ। आज बजार खुलेको २ घण्टा बित्न ५ सकेन्ड बाँकी नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेपछि सर्किट ब्रके लागेको हो । सर्किट लागेसँगै नेप्से...
एनएमबि सरल बचत फण्ड–ईमा ७१ हजार बढीको आवेदन, यस्तो छ कम्पनीको वित्तीय अवस्था
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड–ई बिक्रिमा ल्याएको छ। कम्पनीको फण्डमा ७१ हजार ३ सय ३३ जना आवेदकले ३ करोड ७० लाख ३ हजार ३० कित्ता शेयरका लागि आवेदन...
‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोली (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिबार बिहान ९ बजे बसेको संचालक समितिको १८४ औं बैंठकले चुक्तापूूँजीको आधारमा १० प्रतिशत बोनस शेयर...
मन्जुश्री फाइनान्सको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । मन्जुश्री फाइनानस लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ २० गतेसम्म लिलामीमा ल्याएको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३००...
हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीले संस्थापक शेयर बोलकबोलमा लिलामीमा ल्याएको छ । हाथवेको स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक लिमिटेडकोे २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको...
कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...
नेप्सेमा १० कम्पनीको शेयर सूचीकृत,कुनको कति ?
काठमाडौं । यस साता नेप्सेमा १० कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार तीन वटा कम्पनीको ऋणपत्र, एउटा आईपीओ, एउटा लिलाम बढाबढ गरी बिक्री गरिएको हकप्रद सेयर, एउटा म्युचुअल फण्ड र चार वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको...
४० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।कम्पनीले हकप्रद जारी गर्न बीमा समितिबाट स्वीकृती पाईसकेको छ। यसअघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको...
सामलिङ पावरको ५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीलपे प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख कित्ता साधारण...
लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । बैंकको (साविकका विरगंज फाइनान्स लिमिटेड, एच एण्ड वि डेभलपमेन्ट लिमिटेड र लुम्बिनी फाईनान्स एण्ड लिजिङ) को साधारण सभाबाट पारित हुदै आइरहेको ५ बर्र्ष पुरानो...
एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको इकाई मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । आज एनएमबि–५० र एनएमबि हाइब्रिड फण्ड एल–१ को इकाई मूल्य समायोजन भएको हो । एनएनबि ५० योजनाले ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड...



















