पुँजी बजारमा हरियालीः जीवन बीमा समूहको शेयर चमक, चुनावअघि कस्तो यात्रा तय होला ?
काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । पछिल्लो समय बजारमा सुधारको संकेत देखिन थालेको छ भने लगानीकर्तामा सानो आशावाद पनि देखिएको छ। तर, राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले बजारमा सतर्कता कायम छ । फागुन २१ गते प्रतिनिधि सभाको...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको शेयर कति किनबेच ?
काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । बजारमा सुधारदेखि पनि कारोबार रकम भने सुस्त नै रहेको छ । लगातार तीन दिन बजार बढेपनि कारोबार रकम भने कमजोर बन्दै गएको हो । बुधबार आखुखोला जलविद्युतको शेयर सर्वाधिक...
टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२...
छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरीद आह्वान गरेकोमा संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएकोले शेयरको न्यूनतम...
कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो, क–कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५...
एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो दिन नेप्से उकालो लागेको छ। चुनाव नजिकिएसँगै लगानीकर्ताहरुमा पनि उत्साह थपिएको छ। सो कारण पनि बजारमा हरीयाली छाएको छ । कारोबार भने बढ्न नसकेपनि चुनाव नजिकिँदै गर्दा लगानीकर्ताहरु आशावादी रहेको देखिएको छ। एसवाई प्यानलको आज...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा सुधार देखिएको छ । सोमबार झिनो अकंले बढेको बजार मंगलबार भने दोहोरो अकंले बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज३२८ कम्पनीको ९३ लाख ६४...
चुनावको मुखमै शेयर बजारमा हरियालीः कारोबार भने खुम्चियो, कस्तो होला आगामी यात्रा ?
काठमाडौँ । नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । सोमबार मात्र झिनो सुधार देखिएको बजार आज भने उल्लेखनीय रूपमा बढेको हो । पछिल्ला केही दिन यता निरन्तर खुम्चिएको बजारले आज सकारात्मक संकेत देखाए पनि कारोबार रकम...
६ महिनामा बिजुली बेचेर ९२ हाइड्रोले कमाए २८ अर्ब, कुनको आम्दानी कति ? (तथ्यांकसहित)
काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी २५ प्रतिशतले बढेको हो । हाल नेपाल...
अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८...
जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने...
सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि सकिंदै
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ। हाल कम्पनीको संस्थापक शेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २००...
शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको दशौं वार्षिक साधारणसभाले मंसिर १० गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद...
पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका...
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । केहि दिनदेखि राताम्य भएको बजार आज सामान्य अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड...
सुस्त पुँजी बजारः लगानी गुमाउदै लगानीकर्ता, किन बढ्न सकेको छैन मार्केट ?
काठमाडौँ । पुँजी बजार पछिल्ला केही हप्तायता निरन्तर ओरालो यात्रामा छ । आज झिनो अकंले बढेपनि लगानीकर्ता निराश छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ । बजार घट्दा...
सोमबार यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
काठमाडौँ । पछिल्लो केहि समय यता शेयर बजार सुस्त छ । बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।आज झिनो सुधार देखिएको छ । कारोबार समेत निरन्तर खुम्चिदै गएको छ । आज आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भइरहेको...
हकप्रद शेयरबापतको रकम जम्मा गर्न शेयरधनीलाई युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत शेयरधनीहरूलाई आफ्नो हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न...
एनएमबि लघुवित्तका शेयरधनीको हात रित्तो, लाभांश नदिने निर्णय
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हात रित्तो पार्दै लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने तथा...
नेपाल लाइफको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो शेयर बिक्रीमा राखेको...

















