आज तीन जना नयाँ मन्त्रीहरू शपथ लिने

काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आजै शपथ लिने भएका छन्। सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो । उनका अनुसार...


‘पूँजी बजार जोगाउन प्रिमियम मूल्यका आईपीओ तत्काल रोक्नुपर्छ’

काठमाडौँ । पूँजी बजारका लगानीकर्ताको निराशा थप बढ्दै गएको छ । शेयर बजारको ओरालो यात्राले लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । बजार ओरालो लाग्नुको मुख्य दोषी भने लगानीकर्ताले नियामकहरुलाई नै भनेका छन्। मौद्रीक नीतिको समीक्षामाथि लगानीकर्ताको ठूलो आशा थियो...


एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा ८ लाख ६० हजार ८ सय ९।४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७।५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।


राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी

काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ । लगानीकर्ताले...


माता पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला...


‘बैंकरले बदमासी गरे कारावाही हुनुपर्छ तर सामान्य बैंकिङ्ग अभ्याससम्म नबुझी दुःख दिनु गलत हो’

समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे, कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर...


जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन...


बालुवाटार घेर्न पुगेका लघुवित्त पीडितले निषेधित क्षेत्र तोडे, प्रहरीलाई धकेल्ने केही पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोडेका छन् । प्रदर्शनकारीले राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रहरीले बलपूर्वक रोकेको थियो । आफुहरुलाई रोकेपछि प्रदर्शनकारीले प्रहरीलाई धकेलधाकेल गरेका छन् । त्यसरी...


मन्त्री ज्वालालाई बर्खास्तको माग गर्दै प्रतिपक्षद्धारा संसद अवरोध

काठमाडौँ । भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहिको माग गर्दै प्रतिपक्षले आज संसद अवरोध गरेका छन् । शुक्रबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका...


नेपाल लाइफ र नेशनल लाइफको प्रथम बीमा शुल्क आम्दानीमा उच्च बृद्धि, सूर्यज्योतिसहित ९ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको माघ महिनासम्ममा गरेको कूल व्यवसायमा प्रथम बीमा शुल्कको हिस्सा १६ अर्बभन्दा माथि रहेको छ । सो मध्ये नेपाल लाइफ र नेशनल लाइफ सहितका पाँच कम्पनीको प्रथम बीमा शुल्क आम्दानी उच्च अंकले बृद्धि...