स्टार्ट अप व्यवसाय आधारित तालिम तथा रोजगारी कार्यक्रम सम्बन्धी गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोशियसनका पदाधिकारीहरूसँगको...


एशियन लाइफ इन्योरेन्सले नविकरण ब्याजमा छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्कमा ब्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नविकरण बीमाशुल्क भुक्तानी गर्न बाँकि रहेका बीमितहरुको लागि २०७८ बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले...


हिमालय एअरलाइन्सले दुई लाख डोज भेरोसेल खोप निशुल्क ढुवानी गर्दै

काठमाडौं । हिमालय एअरलाइन्सले चीन सरकारद्धारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरोेसेल खोप निशुल्क ढुवानी गर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट बढेसँगै नेपाल सरकारले खोप संचालन कार्यक्रम पनि तीव्र रुपले अगाडि बढाएको छ ।...


उदयपुर सिमेन्टको आईपीओ निष्काशन प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीकोे मिति २०७७/१२/२७ गते बसेको सञ्चालक समितिको १०१२ औं बैठकले गरेको...


अन्य दलले बहुमत दावी गर्न नसके ओली पुनः प्रधानमन्त्री बन्ने, चौथो पटक प्रधानमन्त्री बन्दैछन् ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई नयाँ सरकारको दावी गर्न तोकेको समय आज साँझ ५ बजे सकिदैछ । नेपाली कांग्रेस–माओवादी केन्द्रको मात्रै बहुमत नपुग्ने र जसपाका महन्थ ठाकुर तथा राजेन्द्र महतोको टिमले विपक्षीहरुलाई सहयोग नगर्ने भएपछि आजै नयाँ...


२८०० नजिकै नेप्से, झण्डै १० अर्बको कारोबार

काठमाडौं साताको अन्तिम दिन नेपाल स्कट एक्सचेन्जमा शेयर मूल्य परिसूचक २८०० नजिकै पुगेको छ । बिहिवार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ पुगेको छ । बिहिवार कूल नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँको कारोबार भएको...


एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डले बोर्डबाट पायो स्वीकृत

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य रु.१०– दरको १० करोड इकाई मध्ये बीज पूँजि वापत न्यूनतम...


शेयरबजारमा सामान्य सुधार आँउदा १२ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज नेप्से सामान्य अंकले बढ्दा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आँखुखोला जविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर,...


मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आउँदै, क–कसले भर्न पाउने ?

काठमाडौं । कोरोना महामारीको समयमा नेप्से परिसूचक घटिरहेको अवस्थामा पनि मध्य भोटकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने पहिलो चरणको आईपीओमा सबैले आवेदन दिन भने पाउने छैनन् । आयोजना प्रभावित र...


आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले...


 तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो। जाल्पा सामादायिक लघुवित्त, जीवन विकास...


साल्ट ट्रेडिङद्धारा बोनस शेयर लगानीकर्ताको खातामा

काठमाडौं । खाद्य पदार्थ तथा नुनको मुख्य कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वितरण गरेको लाभांश आफ्ना शेयरधनीहरूको हितग्राही खातामा पठाएको छ । कम्पनीले वितरण गरेको बोनस शेयर आइतबारबाट सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीकोे...