बीमा सर्भेयर संघको अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित

काठमाडौं । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् । दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा...


मञ्जुश्री फाइनान्सको नायब कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आज अर्थात् फागुन ६ गतेदेखि ालगू...


स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीआ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २७ गते साधारण सभा बोलाएको हो । सभा उक्त दिन प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ...


विमानस्थलबाट अवैध भारतीय मुद्रासहित टर्किस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध...


झोलाभरी विदेशीमुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं । विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले हुन् । फ्लाई दुबईमा काठमाडौंबाट दुबई जान लागेकी उनलाई शंका लागेर प्रहरीले पक्राउ गरेको...


कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा...


जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...


दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...


अब प्रतिनिधि सभा सदस्यहरुलाई विद्युतीय हाजिर व्यवस्था गरिने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ । आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद्...


७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

काठमाडौं । चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५...