जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

२३ बैशाख २०७८, बिहीबार १३:१६

काठमाडौं । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त शेयरमूल्य समायोजना भएको छ। लघुवित्तलले ४९ दशमलव ४० प्रतिशत बोनश शेयर वितरणको लागि बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ।

नेप्सेमा लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३ हजार ६११ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*