प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२४ बैशाख २०७८, शुक्रबार ११:३८

काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले अन्तिम कारोबारको रुपमा बिहिबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*