नेप्सेमा सूर्या लाइफको बोनस शेयर सूचिकृत

२४ बैशाख २०७८, शुक्रबार १२:३८

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सले लाभांश वापत वितरण गरेको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको साधारण सभाबाट पारित भएको कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*