युनिक नेपाल लघुवित्तको एसजीएम मिति परिर्वतन

२४ बैशाख २०७८, शुक्रबार १३:१९

काठमाडौं । युनिक नेपाल लघुवित्तको विशेष साधारण सभा (एसजीएम)को मिति परिर्वतन भएको छ ।  यसअघि बैशाख २५ गतेका तोकेको सभा कारणवस जेठ ४ गते गर्ने लघुवित्तले जनाएको छ ।

उक्त सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको कारण अस्वस्थ भएको कारण पूर्व निर्धारित विषयवस्तु यथावत् रहने गरी सभाको मिति सारिएको लघुवित्तले जनाएको छ ।घोडाघोडी लघुवित्त वित्तीय संस्थासँग मर्जरको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*