राष्ट्रिय बीमा कम्पनी सहित आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

२२ असार २०७८, मंगलवार १६:१८

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीकोे शेयर ८ प्रतिशत बढीले उकालो लागेको छ।

त्यस्तै, माउन्टेन इनर्जी, सिभिल लघुवित्त, कर्पोेरेट डेभलपमेन्ट बैंक, समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*