आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२४ असार २०७८, बिहीबार १५:३५

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।

गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ। जोशी हाईड्रोपावरको शेयर ५ दशमलव ७७ अकले बढेको छ।

घलेम्दी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोलला हाईड्रोपावर, गुडबिल फाइनान्सको शेयरमा उच्च वृद्धि भएको छ।

 

One thought on “आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

  1. damaru ballav ghimire says:

    [email protected]

Leave a Reply to damaru ballav ghimire Cancel reply

Your email address will not be published. Required fields are marked *


*