प्रभु बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

२९ भाद्र २०७८, मंगलवार १५:००

काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासनका लागि ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । सो रेटिङ एजेन्सि इक्रा नेपालले प्रदान गरेको हो ।

कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि एजेन्सी इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो ।
आवश्यक सम्पूर्र्ण प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले ऋणपत्र निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*