सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता

२९ भाद्र २०७८, मंगलवार २१:०२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतासँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट सिईओ पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट सिईओ सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*