नेप्सेमा एक्सल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

१ आश्विन २०७८, शुक्रबार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले अघिल्लो दिन कायम १ हजार ५३ रुपैयाँका आधारमा लाभांश वितरण पछिको शेयरमूल्य ७६२ रुपैयाँ ६८ पैसा समायोजन गरेको छ । उक्त लाभांश प्रस्ताव पारितका लागि बैंकले असोज १६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*