गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार

१ आश्विन २०७८, शुक्रबार १४:३८

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ ।

संस्थालले असोज १ गतेबाट मोरङ जिल्लाको बुढीगंगा, सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहमा नयाँ शाखा संचालनमा ल्याएको हो । बिस्तार गरेको शाखा कार्यालयबाट वित्तीय संस्थाले दिँदै आइरहेको सम्पूर्ण सेवा सुविधा दिने संस्थाले जनाएको छ ।

थप ३ शाखा बिस्तार गरेसंगै संस्थाका ४३ वटा शाखा कार्यालय पुगेको छ ।

 

One thought on “गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार

  1. Jabaharlal Ray says:

    Hello sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*