सातौं संविधान दिवस मनाइँदै

३ आश्विन २०७८, आईतवार ११:११

काठमाडौं । आज असोज ३ गते संविधान दिवसको अवसरमा देशले ७ औं संविधान दिवस मनाइरहको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*