सुनको मूल्य स्थिर हुँदा चादी २० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ आश्विन २०७८, आईतवार १२:०९

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य ८९ हजार १०० र तेजाबी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यले घटेर १ हजार १५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*