दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १० गतेदेखि खुुल्ने

३ आश्विन २०७८, आईतवार १२:४१

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेका लागि यहि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

शुक्रबार बसेको यातायात ब्यवस्था विभाग, ब्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच भएको बैठकले टिकट बुकिङ सोही मितिदेखि खुल्ला गर्ने निर्णय गरेको हो ।

दशैंमा सार्वजनिक सवारीमा हुने भिडभाडको मौका छोपी बढी भाडा लिएर ठगी गर्नेलाई रोक्न अग्रिम टिकट बुकिङ पहिलेदेखि नै खुलाउने गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*