स्वास्थ्य बीमा बोर्ड सुर्खेतका दर्ता अधिकारी प्रतिमा कोईराला जनसेवा श्री पुरस्कारबाट सम्मानित

३ आश्विन २०७८, आईतवार १३:१८

काठमाडौं । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालय सुर्खेतमा दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईराला जना सेवा श्री पुरस्कार बाट सम्मानित भएकि छिन् ।

दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईरालालाई एक कर्मठ र निष्ठावान स्वास्थ्यकर्मीलाई सरकार तथा राष्ट्रपति संस्थाले उचित सम्मान गरेको हुँदा कम्पनीले गौरवान्वीत महसुस गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*