शुभ सन्देश सहकारीको बार्षिक साधारण सभा असोज १६ गते

४ आश्विन २०७८, सोमबार १३:०४

काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सहकारीको ६ औं बार्षिक साधारण सभा असोज १६ गते बिहान ९ बजेदेखि सुरु हुने भएको हो ।

सभाले आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुले प्रतिवेदन माथि छलफल गरि पारित गर्नेछ ।

साथै, चालु आर्थिक बर्षको लागि लेखापरिक्षक तथा बैकल्पिक लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत निर्धारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*