मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो

४ आश्विन २०७८, सोमबार १३:२४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो ।

कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*