न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदै

६ आश्विन २०७८, बुधबार १२:००

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदैछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँड हुने छ ।

कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त शेयर आज बाँडफाँड गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*