रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

६ आश्विन २०७८, बुधबार १२:०३

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ।
नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७÷७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताप पेश हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*