सरकारले सवारी दुर्घटनाबाट घाइतेहरुको निःशुल्क उपचार गर्ने

२८ आश्विन २०७८, बिहीबार १४:२८

काठमाडौं । सरकारले सवारी दुर्घटनाबाट घाइते भएकाहरुक निःशुल्क उपचार गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको उन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराईएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*