‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने

११ मंसिर २०७८, शनिबार १३:२३

 

‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने सुीव्ध्ँ लइँउक्ँे छ ,

कम्पनीद्ये भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत ९३०० रुपैयाँसम्मको० क्यासब्याकको अफर ल्याएको हो । उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् ।

अनुसार यो योजना एकपटक रहनेछ जसको अर्थ प्रति प्रयोग १ पटक क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*