एनसीसी बैंकद्धारा लाभांश घोषण, शेयरधनीले कति पाउँदैछन् ?

१५ मंसिर २०७८, बुधबार १४:२८

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश घोषण गरेको छ । मंसिर १४ गते बसेको संचालक समितिको बैंठकले ८ दशमलव ४२ प्रतिशत लाभांश घोषण गरेको हो ।

बैंकले हालकायम चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँको ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । उक्तलाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित पश्चातमात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*