दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगातीकर्ताले कति कमाए ?

१६ मंसिर २०७८, बिहीबार १५:१५

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४१ करोड माथिको कारोबार भएको छ ।

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, अन्य कमाउने कम्पनीमा महिला लघुवित्तको ८.५० प्रतिशत, नेपाल एसबिआइ बैंकको १.६९ प्रतिशत, सबैंको लघुवित्तको १.६० प्रतिशत, एनएमबि बैंकको ०.९१ प्रतिशत अकं र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ०.७५ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*