थलीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

१६ मंसिर २०७८, बिहीबार १८:३७

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न।५ थलीमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा विस्तार गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए ।बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*