रसुवागढी हाइड्रोपावरको सिइओमा छविलाल गैह्रे नियुक्त

१९ मंसिर २०७८, आईतवार १०:३०

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा छविलाल गैह्रेलाई नियुक्त गरेको छ ।

कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको २५२ औं बैठकले सोही मितिदेखि नै लागू हुने गरी बढीमा २ वर्षका लागि कम्पनीका निमित्त सिइओ गैह्रेलाई सो पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*