फर्स माइक्रोफाइनान्स लघुवित्तको बाह्य लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स नियुक्त

१९ मंसिर २०७८, आईतवार १०:५०

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको मंसिर १६ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाको निर्णय अनुसार आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरीक्षण लगायतका कार्यहरु गर्न लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्, काठमाडौलाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*