नेशनल हाइड्रोपावरसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१९ मंसिर २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से ७२ अंकले घट्दा कारोबार ४ अर्बमा सिमिति हुन पुगेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोापावर रहेको छ । कम्पनीको आज एकैदिन २८ करोड ६२ लाख ८४ हजार २५५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १७ करोड २२ लाख, एनटिसीको १६ करोड ६८ लाख, नबिल बैंकको १६ करोड ५ लाख र महालक्ष्मी विकास बैंकको १२ करोड २५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*