न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमााए ?

१९ मंसिर २०७८, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९ करोड माथिको कारोबार भएको छ ।

आज नेप्से परिसूचक उच्च अंकले घटेपनि न्यादी हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नयाँ सारथी लघुवित्तको ४.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.८१ प्रतिशत, यूनिलिभर नेपालको ३.५६ प्रतिशत, नाराणयी डेभलपमेन्ट बैंकको ०.९६ प्रतिशत, अजोड इन्स्योरेन्सको ०.८५ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ०.८४ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*