दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

२० मंसिर २०७८, सोमबार १५:१४

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ ।

आज मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ऐक्सल डेभलपमेन्ट बैंकको सकारात्मक लेभलमा कारोबार भएको छ ।

त्यस्तै, साहास उर्जाको ८.१७ प्रतिशत, महुली सामुदायिक लघुवित्तको ७.६९ प्रतिशत, बोटलर्स नेपालको ७.३७ प्रतिशत, घलेम्दी हाइड्रोको ६.८९ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.३८ प्रतिशतले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*