आइपीओ निष्कासनको प्रस्तावसहित सानिमा मध्य तमोर हाइड्रोपावरले डाक्यो पुस १ गते साधारणसभा

२० मंसिर २०७८, सोमबार २२:१०

काठमाडौं । सानिमा मध्य तमोर हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने प्रस्तावसहित आगामी पुस १ गते छैठो वार्षिक साधारण आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठककले गत आवको बार्षिक साधारणसभा आगामी पुस १ गतेका लागि बोलाएको हो । कम्पनीको साधारणसभा होटल अकामा धुम्बाराही काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने तथा सो कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिन प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रहेको कम्पनीले ठूलो मात्रामा आईपिओ जारी गर्ने तयारी गरेको ेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*