सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला रेमिट् संचालनमा

२१ मंसिर २०७८, मंगलवार १०:३७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला रेमिट् संचालनमा ल्याएको छ । बैंकले देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने हेतुले उक्त रेमिट सेवा संचालनमा ल्याएको हो ।

अब ग्राहकले देशभरका जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इच्छाएको ब्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*